प्रमुख सूचना::
नगरपालिकाको प्रतिक चिन्हको लागि भोट गर्नुहोस !
नगरपालिकाको प्रतिक चिन्ह (Logo) डिजायनका लागि प्रस्ताव आह्वान गर्दा प्राप्त डिजायनहरु मध्ये छनौटमा परेका ३ वटा डिजायनहरु तस्विर संग्रहमा अपलोड गरिएका छन । यस वेवसाईटको मुख्म मेनुमा रहेको भोट गर्नुहोस लिङ्कमा क्लिक गरी वा निम्न लिङ्कमा क्लिक गरी तपाईलाई मनपरेको डिजायनमा भोट दिनुहोस ।