FAQs Complain Problems

दिल बहादुर ऐर

टोल: 
झलारी बजार
फोटो: 
मोबाईल: 
९८५८७५०१९६
लिङ्ग: 
पुरुष
आमाको नाम: 
स्व द्रोपती देवी ऐर
बाबुको नाम: 
स्व जगन्नाथ ऐर
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
राधा देवी ऐर
मातृ भाषा: 
डोटेली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
पशु
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
वडा नं: 
१०
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
कञ्चनपुर
प्रदेश: 
सुदुरपश्चिम प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
कृति प्रकाशन: 

विगतमा केहि लेख प्रकाशित गरेको 

अध्ययन संस्था: 
रामपुर, त्रिपुरेश्वर
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४८ साल देखि हाल सम्म 

  • नेपालि कांग्रेस  जिल्ला कंचनपुर निर्वाचन क्षेत्र नं. २ को उपसभापती 
  • नेपालि कांग्रेस  जिल्ला कंचनपुर निर्वाचन क्षेत्र नं. २ को सभापती २ कार्यकाल
  • ३ पटक नेपालि कांग्रेस जिल्ला सदस्य भै कार्यरत
  • झलारी पिपलाडी नगरपालिका निर्माणमा सर्वदलिय संयोजक भै काम गरेको
  • जिल्लाका सबै दल संग सुमधुर समनवय गरेको 
विगतको पेशा र अनुभव: 

कर्मचारी भै कृषि, पशु तर्फ कार्यरत भएको

जन्म मिति (वर्ष): 
२०१७
जन्म मिति (महिना): 
१२
जन्म मिति (गते): 
३२