प्रमुख सूचना::
अपाङ्ग परिचय पत्र वितरण
सेवा प्रकार:
लाग्ने समय:
१-७ दिन
जिम्मेवार अधिकारी:
महिला विकास शाखा
सेवा दिने कार्यालय:
शुक्लाफाँटा नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- अस्पतालको रिपोर्ट