FAQs Complain Problems

Photo Gallery

 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढी र शुक्लाफाँटा नगरपालिका, कंचनपुरका बीच मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापना कार्यक्रम संचालन कालागि सम्झौता हुदै मिति २०८३-०१-०२ गते

मिति २०८२/०१/१४ गते नगरपालिकामा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननिय जुद्द बहादुर गुरुङज्यूको सहजीकरण तथा नगर प्रमुख श्री रण बहादुर महराज्यूको अध्यक्षता वित्तीय संघीयता र स्थानीय योजना विषयमा अन्तरक्रिया छलफल सम्पन्न भयो ।

, ,

नगरपालिकाको प्रतिक चिन्ह निर्माणका लागि प्राप्त डिजायनहरु अपलोड गरिएको छ । भोट गर्ने ठाउमा गई आफुले मन परेको डिजायनमा भोट गर्नु होला ।

Pages