FAQs Complain Problems

सडक तथा सार्वजनिक जग्गा सिमाङ्कन

सेवा प्रकार:

लाग्ने समय: 
१ देखि ७ दिन
जिम्मेवार अधिकारी: 
अमिन
सेवा दिने कार्यालय: 
शुक्लाफाँटा नगर कार्यपालिककाको कार्यालय
सेवा शुल्क: 
रू २००० प्रति सडक
आवश्यक कागजातहरु: 

१) निवेदन

२) वडाको सिफारिस

३) नक्सा ब्लु प्रिन्ट

४) नेपालि नागरिकताको प्रमाण पत्र