FAQs Complain Problems

नगरपालिकको मोबाईल एप संचालन भएको सूचना

शुक्नलाफाँटा न.पा. ले जनमानसमा सूचनाको प्रवाह छिटो छरितो गर्ने हेतुले आफ्नो Mobile app launch गरेको छ | सो app google play store बाट सहजै download गरि प्रयोग गर्न सकिनेछ | App download गर्न google play store मा गई Shuklaphanta Municipality भनेर search गरि install गर्न सकिनेछ अथवा तपशिलको लिंक click गरि गर्न सकिनेछ |

 

https://play.google.com/store/apps/details?id=infodev.doit_shuklaphanta&...